मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
अर्घाखाँचीमा विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रम सुरु भएको छ ।
कुरा महाभारतकालीन हस्तिनापुरको हो । गुरु द्रोणाचार्यको नेतृत्वमा राजदरबारमा गुरुकुल चलेको थियो ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।