सुनवल नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पतालको भवन निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले प्रश्न उठाएका छन् ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
भारतबाट आयातित माला प्रतिबन्ध लगाएको बुटवल उपमहानगरपालिकामा यो वर्ष तिहार लक्षित ३० लाखभन्दा बढीका फूल फुलेका छन् ।
राष्ट्रिय भिटामिन ए तथाजुकाको औषधी खुवाउने कार्यक्रम
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।