मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारी माग गर्दै नयाँ भर्ना खुला गरेको छ ।
स्विट्जरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले भेडाको ऊनबाट बनेका कम्बल अर्थात् च्यादर ओढाएको घटना सार्वजनिक भएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।