Butwal Today

मायादेवीका शिक्षकलाई पाँच दिने एबिएल तालिम

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका २५ बिद्यालयका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाई (एबिएल) सम्बन्धि पाँच दिन तालिम दिईएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को सहयोगमा दलित सामाजिक बिकास केन्द्र…