चाडपर्वको लामो बिदालाई विद्यार्थीको सिकाइ र प्रतिभा विकासको अवसर बनाउँदै रोल्पाको एक विद्यालयले अतिरिक्त शैक्षिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरेको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
रूपन्देही जिल्ला अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २२ वर्षपछि निर्वाचन भएको छ ।
सैनिकीकरणको शङ्काले लङ्का नजलाओस
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।