Butwal Today

कीर्तिपुर हत्या प्रकरण : मुख्य अभियुक्त शाही प्रहरीको गोली लागेर पक्राउ

काठमाडौं । कीर्तिपुरमा युवक हत्या प्रकरणका मुख्य अभियुक्त सुजन शाहीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार रहेका शाहीलाई टोखा क्षेत्रमा नियन्त्रणमा लिने…