रोल्पामा लगातार चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी सेवा प्रवाह, सञ्चार, शिक्षा, व्यवसाय तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सामाजिक विकास मन्त्रीसँग विद्यार्थी कार्यक्रम बुधवार विद्यालयमा सम्पन्न भएको छ ।
ब्रिक्स सम्मेलनमा नेपाललाई किन बेवास्ता गरियो ?
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।