गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
कपिलवस्तुका ५२ वर्षीय रामबहादुर थारुका हातमा अहिले पनि पुख्र्यौली सीप जीवित छ ।
‘लामो जीवन मानव सभ्यताको परिचय’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालका साथै विश्वभरि विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।