Butwal Today

क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनःसञ्चालन

करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ ।