Butwal Today

सरकारले होल्डिङ सेन्टरबाट निकालेका सुकुमवासी बिचल्लीमा, बस्ने ठाउँको संकट

काठमाडौं । नगरकोट, बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट बाहिरिएका सुकुमवासी परिवारहरू अहिले बस्ने ठाउँको अभावमा बिचल्लीमा परेका छन्। धेरै परिवारले कोठा नपाएपछि आफन्तको शरण लिनुपरेको छ भने केही अझै अस्थायी…