बाँकेको कोहलपुर नगरपालिकाले भूमिहीन सुकुम्वासीहरूको अस्थायी व्यवस्थापनका लागि १६ वटा होल्डिङ सेन्टर तयार गरेको छ ।
“कलिला बालबालिकालाई हामीले पाठ्यपुस्तकसँगै विभिन्न खेलौनाको प्रयोग गर्दै रमाइलो वातावरणमा पढाउने काम सुरु गरेका छौं ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको नयाँ गाउँ टोललाई शुक्रबार “वैदेशिक रोजगार सुरक्षित गाउँ” घोषणा गरिएको छ।
‘मानवताका लागि एकता’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस मनाईदैछ । यो दिवसले बोकेको नारा आफैमा महत्त्वपूर्ण यस अर्थमा छ कि आज विश्व युद्धले आक्रान्त छ । हत्या, हिंसा, मुठभेड, द्वन्द्व...
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७, दीपनगरमा अवस्थित सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालय आज यस क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक धरोहरका रूपमा चिनिन्छ ।