रूपन्देहीका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भए पनि ठूलो योजना निर्माणभन्दा स–साना आयोजनामा बजेट छरिँदा अपेक्षित काम हुन सकेको छैन ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ ।
टाईफाइड, स्क्रब टाइफस र डेगीं संक्रमणको जोखिम
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।