बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र चरा अवलोकनमा आधारित पर्यटन विस्तार गर्न सकिने सम्भावना औँल्याइएको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ ।
घाँसे मैदान बनाउने कि चलाउने ?
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।