राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सरकारले केही समयअघि गठन गरेको नागरिक उड्डयन सम्बन्धी उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले यस्ता धेरै कारणहरु औल्याएको छ, जसले भैरहवाको गौतमबुद्ध अन्तरराष्टिय विमानस्थल सञ्चालनमा देखिएका उल्झनलाई अगाडि ल्याएको छ ।
रायमाझी परिवार भलिबल क्लब चेक रिपब्लिकको आयोजनामा चेक गणतन्त्रमा प्रथम खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपालमा सार्वजनिक शिक्षा, खासगरी सामुदायिक विद्यालय शिक्षा, विभिन्न दृष्टिकोणबाट चर्चामा छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।