Butwal Today

‘लुम्बिनी–वाराणसी ट्राभल मार्ट’ सुरु

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार तथा नेपाल–भारतबिच धार्मिक र सांस्कृतिक पर्यटनलाई थप सुदृढ बनाउने उद्देश्यले लुम्बिनी होटल सङ्घ, नेपालले ‘लुम्बिनी–वाराणसी ट्राभल मार्ट तथा फ्याम ट्रिप’ आयोजना गरेको छ ।