। बुटवलमा खानेपानीको समस्या नयाँ होइन । तीन दशकदेखि एउटै आश्वासन दोहोरिएको छ, अब केही समयमै पर्याप्त पानी आउँछ ।
सरकारले केही समयअघि गठन गरेको नागरिक उड्डयन सम्बन्धी उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले यस्ता धेरै कारणहरु औल्याएको छ, जसले भैरहवाको गौतमबुद्ध अन्तरराष्टिय विमानस्थल सञ्चालनमा देखिएका उल्झनलाई अगाडि ल्याएको छ ।
केही वर्ष अघिसम्म रिमा गुप्ताको सिलाइप्रतिको रुचि घरमै रहेको एउटा सामान्य मेसिनमा सीमित थियो ।
बालेन नेतृत्वको सरकारले सय दिन पु¥यायो । त्यसले के ग¥यो र गरेन भनेर विरोध र समर्थन गर्नेको बाढी छ सञ्चारमाध्यम र सञ्जालमा ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।