Butwal Today

लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह

  गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौँदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ ।