बुटवल । रुपन्देहीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणले व्यवसायीमा उत्साह जगायो र पर्यटनक्षेत्रमा लगानी बढ्यो । विमानस्थलकै कारण रुपन्देहीमा होटल क्षेत्रमा ५० अर्बभन्दा बढीको लगानी छ । साना ठूला गरी रुपन्देहीमा २...
सरकारले केही समयअघि गठन गरेको नागरिक उड्डयन सम्बन्धी उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले यस्ता धेरै कारणहरु औल्याएको छ, जसले भैरहवाको गौतमबुद्ध अन्तरराष्टिय विमानस्थल सञ्चालनमा देखिएका उल्झनलाई अगाडि ल्याएको छ ।
गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौँदेखि एउटै जग्गामा घर बनाएँ, खेतीपाती गरेँ र परिवार हुर्काएँ ।
बालेन नेतृत्वको सरकारले सय दिन पु¥यायो । त्यसले के ग¥यो र गरेन भनेर विरोध र समर्थन गर्नेको बाढी छ सञ्चारमाध्यम र सञ्जालमा ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।