Butwal Today

सहरभित्र हराएको गाउँ

आजको नेपालगन्जको मुटु मानिने क्षेत्र धम्बोझीको घरबारी टोल, त्रिभुवन चोक, न्यूरोड, सदर लाइन यी सबै कुनै समय खुला जमिन थिए । यहाँ धान, गहुँ, मकै र तरकारीको खेती हुन्थ्यो । घरहरू छरिएका…