बुटवल उपमहानगरपालिकाले बाढीबाट घर पूर्ण रूपमा क्षति भएका ५ परिवारलाई तीन महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
‘मुटुको धडकनलाई वेवास्ता नगरौं’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस नेपालका साथै विश्वभर मनाईदैछ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।