© 2026
काठमाडौँ । संवैधानिक परिषद्ले वरिष्ठताक्रम मिच्दै सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गरेपछि पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले कडा आपत्ति जनाएकी छन्। उनले यो निर्णयलाई “न्यायालयलाई संकुचित बनाउने” कदम भन्दै…