अर्नब चक्रवातको प्रभाव कमजोर भएसँगै नेपालमा मौसम क्रमिक रूपमा सुधार हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ ।
भ्रष्टाचार र बेथितिको अन्त्य खोज्ने आन्दोलनले सार्वजनिक सम्पत्ति, निजी व्यवसाय र आफ्नै भविष्य निर्माण गर्ने संरचना नै किन नष्ट गर्यो
दाङमा सर्पको टोकाइबाट एक बृद्ध महिलाको मृत्यु
वायु प्रदुषण नियन्त्रणमा स्थानीय सरकारको भूमिका
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।