Butwal Today

लागु औषध र नगदसहित नेपालगन्जमा एक जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय मोहम्मद रहिम अन्सारी लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।