Butwal Today
६ आश्विन २०८३, मंगलवार

असोज ८ देखि १२ गतेसम्म भारी बर्षाको सम्भावना, सर्वसाधारण लगायत बाढी प्रभावित बढी चिन्तित


सरकारः आश्वासन मात्रै किन ? 

कृषि मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानले किसानबाट लिएको दुधको पैसा तत्काल भुक्तानी गर्न निर्देशन दिएको ४ महिना पूरा भैसकेको छ ।