Butwal Today

पहाडमा फल्यो, सहरमा बिक्यो

नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको दुई तरकारी हाटबजारमा ३३ लाख रुपैयाँको तरकारी बिक्री भएको छ ।