Butwal Today

‘कुष्ठरोगीलाई घृणा होइन माया गरौँ’ 

आज विश्व कुष्ठ रोग दिवस । ‘कुष्ठरोगको उपचार सम्भव छ, निको हुन्छ’ भन्ने नाराका साथ यो दिवस मनाईदैछ । यो दिवस मनाई रहँदा कुष्ठ रोगीको सङ्ख्या अव औँलामा गन्नुपर्ने भएको छ । कुष्ठरोगप्रतिको...