© 2026
तरकारीबालीमा माटोजन्य रोग व्यवस्थापनका लागि नयाँ प्रविधि विकास
काठमान्डौ, २६ असोज । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले युनिभर्सिटी अफ क्यालिफोर्निया डेविससँगको सहकार्यमा सञ्चालन गरेको ‘तरकारीमा लाग्ने माटोजन्य रोगहरूको व्यवस्थापन’ परियोजनाले नयाँ प्रविधिको विकास गरेको छ । परियोजना...