ट्रेंडिंग:

>> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी

खुला सिमाना स्वदेशी विउविजन उत्पादनको चुनौती

बीउ व्याबसायी संघमा सुरजनाथ योगि
२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल, २८ माघ । नेपाल बीउ व्याबसायी संघ जिल्ला समन्वय समिति रुपन्देहीको शनिबार भएको अधिवेसनबाट सुरजनाथ योगिको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्ष भोलानाथ चौरासिया, उपाध्यक्ष लाला प्रसाद लोद, सचिव हरि प्रसाद बसेल, कोषाध्यक्ष गुड्डु मिश्रा तथा सदस्यहरुमा रिशव मल्ल, राजेश कुवर, रामप्रसाद भुसाल, लाल बहादुर थापा र शिव कुमार मौर्या रहेका छन ।

यसअघि विषादी ब्यवसायी संघ नेपालको प्रथम भेला तथा नेपाल बीउ ब्यवसाय संघ जिल्ला समन्वय समिति रुपन्देही दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले खुला सिमानाकै कारण देशभित्रका बिउ उत्पादन ब्यवसाय मर्कामा रहेको दुखेसो गरे । बीउ र बिषादी मानव जिवनसंग जोडिएको विषय भएको भन्दै सरकारको नितिमा अलमल भएपनि पेशा ब्यवसायीमा आवद्धहरु सजग हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बीउ उत्पादनका प्रतिनिधि गुड्डु मिश्राले हाल तथ्याकमा ६२ प्रतिशत किसान भएको नेपालका अधिकास किसान भारतमा परनिर्भर रहेको उनले बताए । यो अवस्थाको कारण नेपाली बीउ उत्पादकहरु मर्कामा परेको बताए । सरकार खुला सिमानालाई रोक्न जरुरी रहेको औल्याए । ‘नेपालमा नै पर्याप्त उत्पादन छ ।’– उनले भने । सरकारबाट राम्रो बिउलाई सुचिकृत गर्ने, प्रचार गर्ने र सहयोग नभए ब्यवासय नै बन्द हुने अवस्था आएको उनले दुखेसो गरे ।

बिउविजन प्रयोगशालाका सालिकराम गौतमले ब्यवसायलाई स्वच्छ र पारदर्शी बनाउनुपर्ने सुझाव दिए। बीउ विजन र विषादी बिक्रि कारोबारको रेकर्ड राख्ने कुरामा ब्यवसायीहरु लाग्न उनले आग्रह गरे । भण्डारमा रहेका बिउविजनहरुको ब्यवस्थापन, समयावधि सुचिकृत भएकम, नभएका के कस्ता छन भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव दिए । बाहिरबाट बीउ ल्याउदा बिउसंगै रोग र झारपात समेत आउने उनले बताए । लुम्बिनी प्रदेश धान र गहुको उत्पादनमा आत्मनिर्भर रहेको उनले बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र भैरहवाका माथिवर गुप्ताले औषधी भनेपनि यो वास्तवमा बिषादी नै भएको दाबि गरे । भेटनरीहरु औषधी मान्ने उनले बताए । तालिमको समयावधी, सहभागीता जस्ता विषयका कारण कतिपय कार्यक्रम हुन नसकेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसिले संघिय संरचना अनुसार ३ तहको सरकारबाट गर्नुपर्ने बताए । बुटवलमा कुल २९६० हेक्टर जग्गा जहाँ उन्नत र मुल बीउ उत्पादन गर्दै आएको उनले बताए । विषादीको प्रयोगमा सचेत हुनुपर्ने भन्दै उनले बीउ, विषादी र मलखाद एकअर्कासंग जोडिएको विषय भएको दाबी गरे । संयुक्त कार्यक्रम ल्याउन कठिनाई रहेको उनले बताए । कार्यविधि अनुसार नै हाल बुटवलमा १२ वटा संस्थालाई अनुदानको विउविजन बितरण गर्ने स्वीकृति दिएको उनले बताए । कार्यविधि अनुसार एक हेक्टरमा तरकारी उत्पादन गर्ने किसानलाई अनुदान दिने भनिएको छ तर त्यो अनुदानको रकम ज्यादै न्यून रहेको उनले बताए । हाल ८० प्रतिशत आत्महत्या हुनेमा विषादीको प्रयोग भएको प्रहरीको तथ्याकमा देखिएको हुदा पनि यस विषयमा सचेत हुनुपर्ने उनले सुझाव दिए । स्थानिय तहमा अनुगमन गर्ने जिम्मेवारी उपप्रमुखको संयोजकत्वमा समिति रहेको छ । विषादी अनुगमन गरि त्यसको सहि ढंगबाट लाग्नुपर्ने बताए । ईजाजतपत्र लिएका ब्यवसायीहरुमात्र संघमा आवद्घ गराउन उनले आग्रह गरे ।

हाईब्रिड उत्पादनका कारण माटोको उर्वराशक्ति र मानव स्वस्थ्यमा दीर्घकालिन प्रभाव पार्ने भएपनि अहिलेको यो आवश्यकता भएको उनले बताए । सरकारबाट प्राङगारिक मललाई प्राथमिकता दिएर अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%