ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

काँग्रेसद्वारा निर्दोषलाई रिहा गर्न माग

१४ मंसिर २०७५, शुक्रबार
१४ मंसिर २०७५, शुक्रबार

नेपाली काँग्रेस जिल्ला कार्य समिती कपिलवस्तुले पत्रकार सम्मेलनको आयोजना गरि प्रेस बिज्ञप्ती मार्फत आफना निर्दौष कार्यकर्तालाई पक्राउ गरिएको भन्दै बिरोध जनाएको छ ।
पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले जारी गरेको प्रेस बिज्ञप्तीमा २०७५ मंसिर ८ गते राती जिल्लाको शुद्धोधन गाँउपालिकाको वडा नम्बर ४ मोतीभारीका राजा बाबु भन्ने दिपेन्द्र कुमार चौधरीको हत्याको घटना दुखद भएको उल्लेख छ । घटना पछि दोषीलाई कारवाही हुनु पर्नेमा आफना पार्टीका तत्कालिन बिठुवा गाबिसका ईकाई सभापति अमित कुमार पाण्डेयलाई पक्राउ गरि कारवाही गर्ने कार्य कानुनी शासन र मानव अधिकारको उल्लंघन भएको उल्लेख गरिएको छ ।
घटना पश्चात प्रशासनको मौनताका बिच केहिी राजनैतिक दलको उपस्थितीमा अपराधिक व्यक्तिको समुहले निज अमित कुमार पाण्डेयको घरमा लुटपाट गर ४ करोड बढिको क्षति पुर्याउने कार्य दुर्भाग्यपुर्ण रहेको बिज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारले उक्त घटनाको छानबिन गरि तत्काल शान्ति व्यवस्था कायम गरि दोषी माथी छानबिन गरि तत्काल शान्ति व्यवस्था कायम गरेर दोषीलाई कारवाही सगै क्षतिपुर्त दिलाउन तथा निर्दोष अमित कुमार पाण्डेयलाई रिहाई गर्नु पर्ने माग गरिएको छ । पत्रकार सम्मेलनमा पार्टीका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, जिल्ला सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली, पुर्व जिल्ला सचिव सुरेश शर्मा, पार्टीका जिल्ला सदस्यहरू माधव पराजुली, परमात्मा पाठक र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?