ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

लायन्स फूलबारीद्वारा स्वास्थ्य शिविर

११ मंसिर २०७५, मंगलवार
११ मंसिर २०७५, मंगलवार

 लायन्स क्लब अफ बुटवल फूलबारीले स्थापानको १३ औं बर्षको अवसरमा स्वाथ्य शिविर गरेको छ । बुटवल र यस आसपास रक्त परिक्षण, निशुल्क दन्त परिक्षण, आँखा परिक्षण (स्वास्थ्य शिविर) तथा साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेर आफ्नो १३ औं स्थापना दिवस मनाएको हो । क्लवले सोमबार सैनामैना बनकट्टामा रहेको दुर्गाभवानी माविमा निःशुल्क विद्यार्थीको दन्त परिक्षण तथा आखाँ परिक्षण गरेको छ ।
क्लवले लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा ४ सय ७५ जना विद्यार्थीहरूको आँखा परिक्षण गरेको छ भने ग्राण्डी डेण्टल बुटवलको प्राविधिक सहयोगमा ४ सय ३० जनाको दाँत परिक्षण गरेको हो ।
बुटवल आँखा अस्पतालका डाक्टर मदन बास्तोलासहितको ६ जनाको टिम र ग्राण्डी डेण्टलका डाक्टर शुक्रराज श्रेष्ठ सहितको चार जनाको टोलिले विद्यार्थीको दाँत र आखाँको परिक्षण गरेको हो ।
लायन्स क्लब अफ बुटवल फुलबारीका अध्यक्ष राजेन्द्र श्रेष्ठ र लायन्स क्लब अफ बुटवल लालिगुराँसका अध्यक्ष रोशनी श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ बी टुका बरिष्ठ सल्लाहकार सुरेशरत्न बज्राचार्य, डिष्ट्रिक चिफ द्वारिकाप्रसाद श्रेष्ठ, दुर्गाभवानी मावि ब्यवस्थापन समिति अध्यक्ष बालकृष्ण पौडेल, प्रधानाध्यापक तुल्सीराम शर्मा लगायतले सेवामुखी भावनाले गरिने कार्यले अरूको भलो हुने भएकाले विद्यालयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरले विद्यार्थीलाई धेरै सहयोग पुगेको बताएका थिए ।
यसैबीच क्लबले यस अघि बुटवलका निशुल्क रक्त परिक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रममा ५० बढीले मधुमेह, मैगौला तथा युरिक एसिडको परिक्षण गरेको क्लवले जनाएको छ । क्लवले स्थापना दिवसमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?