ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

पब्लिक स्पिकरको उपाधि सृजनलाई

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

 बुटवल जेसीजले सञ्चालन एकेडेमी अन्तरगत पब्लिक स्पिकर बुटवल २०१८ कोउपाधि एम्स कलेजका सृजन मल्लले जितेकी छिन् । दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थानक्षितिजकलेजकाप्रोमिस बान्तवा राई प्राप्त गरेका छन् भने अक्सफोर्ड कलेजका संगमन्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई पुरस्कृत गरिएको थियो । यसअघि पश्चिय क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक सचेतनाअन्तरगतहर्न निषेध ¥याली निकालिएको थियो । त्यस्तै, बुटवल जेसीजकापूर्व अध्यक्षहरूसँग भएको अन्तरक्रिया कार्यक्रम अन्तरगत नवराज श्रेष्ठ र प्रदिप उदयसँग एकेडेमीका सहभागीहरूले आफ्नो जिज्ञासा राखेका थिए । कार्तिक २९ गतेबाट शुरु भएको कार्यगत तालिममा नेतृत्व र व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण दिईएको छ । एकेडेमीबाट बुटवलका १० वटा कलेजबाट छानिएका ३९ जनायुवाहरू दिक्षितभएका छन् । एकेडेमीका प्रमुख प्रशिक्षक रमेश अर्याल, प्रशिक्षकहरू राजेन्द्र बहादुर जि. सी. र दिनेश खड्काले प्रशिक्षण दिएका थिए । दिक्षित समारोहमा बोल्दै नेपाल जेसीजका अध्यक्षश्रीधर बस्यालले राष्ट्रको सपना पूरा गर्नका लागिपहिले हरेक व्यक्तिले आफ्ना सपनाहरू पूरा गर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले युवाहरूको समग्र विकासकालागि महत्वपूर्ण भूमिका खेलेको बताउदै यसलाई निरन्तरता दिइने बताएका थिए ।
बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले जेसीज तालिम विश्व विद्यालय भएको हुँदा यस वर्ष आफूले तालिमहरूलाई विषेश प्राथमिकता दिएको बताए । एकेडेमीका निर्देशक दिनेश खड्काले युवाहरूकोे अध्ययनसँगै स्वास्थ्य, परिवार, व्यवसाय, जीवनको लक्ष्यनिर्धारण सहित व्यक्त्वि विकासका लागि यस प्रकारको अवसर जेसीजले जुटाईदिएको बताए । कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे, महासचिव चन्द्रमणि भुषाल, अध्यक्ष सल्लाहकार राजीव गौतम, पब्लिक स्पिकर संयोजक आविष्कार खनाल, प्रशिक्षार्थी सरस्वती शर्मा लगायतले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?