ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

आत्मनिर्भर बनाउन बुटिक तालिम

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

अपांगता भएका किशोरीहरूको सीप क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउन कपिलवस्तुको चन्द्रौटामा बुटिक तालिम संचालन भएको छ ।
शिवराज नगर स्तरीय अपांगता पुनःस्थापना समितिको आयोजनामा अपांगता भएका किशोरीहरूलाई लक्षित गरी तालिम संचालन गरिएको हो । ‘विभेद रहित समाजको परिकल्पना’ भन्ने नारालाई साकार पार्न अपांगता भएका किशोरीहरूका लागि तालिम संचालन गरिएको अपांगता पुनस्र्थापना समितिका शिवराज नगरअध्यक्ष दिपक खडकाले बताएका छन् ।
प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले अपांगता भएका किशोरीहरूले मनोबल कमजोर नगराउन आग्रह गरे । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले तालिमलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् । अपाङ्ग महासंघ पश्चिमाञ्चलकी पूर्वअध्यक्ष कल्पना ढकालले देशमा १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण भएको जानकारी दिइन् । किर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक हरिप्रसाद लौडारी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडा, सामाजिक विकास मञ्चका उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, जेसिज शिवराज नगर अध्यक्ष सरोज पौडेल, शिवराज नगरपालिका कानुनी सल्लाहकार शरद अधिकारीले तालिम सफलताको शुभकामना दिएका थिए ।
किर्डाक नेपाल र शिवराज नगरपालिका सहयोग रहेको तालिममा १० जनाको सहभागिता रहेको छ । जसमा ७ जना अपांगता भएका किशोरीहरूको सहभागिता रहेको छ । तालिम २ महिनासम्म चल्ने आयोजक संस्था अपांगता पुनस्र्थापना समिति नगरअध्यक्ष दिपक खडकाले बताएका छन् । दुई महिने तालिमको प्रशिक्षक लोकमाया नेपाली रहेको आयोजक संस्थाले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?