ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

विकट वडामा कृषि र पर्यटन प्रवद्र्धनबाट विकास गरिने

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

बागचौर नगरपालिका सल्यानको वडा नम्बर ९ भौगोलिक हिसाबले विकट भएपनि कृषि र पर्यटनबाट विकसित बनाइने भएको छ । ९ नम्बर वडा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले कृषि, पर्यटनको प्रवद्र्धनबाट वडाको विकास गरिने बताएका हुन् ।
बागचौर नगरपालिका लाई आफ्नो कार्यकाल भित्र समृद्ध नगर बनाउनमा लागी परेकाले आफुहरूले गरेका कामको आलोचना गर्नु भन्दा सकारात्मक सोंचका साथ खबरदारी गर्न अनुरोध पनि बुढाथोकीले गरे ।
बागचौर नगरपालिका अत्यन्तै संभावना बोकेको नगरपालिका भएकाले यसमा व्यक्तिबादी सोंच र चिन्तन भन्दा माथी रहेर समग्र नगरको बिकासमा लाग्न सम्पूर्ण नगरबासीहरूमा अनुरोध गरे । कृषि तथा पर्यटकीय हिसाबले धनी भएको ९ नम्बर वडाका वासिन्दाहरू साझा धारणा बनाएर एकताबद्ध भइ अगाडि बढ्नु पर्ने नगरप्रमुख बुढाथोकीको भनाइ थियो । वडा नं. ९ को खोरबारेमा वडा कार्यालय स्थापना भएपछि आफुहरूलाई सबै सेवा सुविधा लिन सहज हुने वडा नं. ९ का स्थानीय बासिहरूले बताएका छन् ।
कार्यक्रममा बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनले वडा कार्यालय उद्घाटन भैसकेकाले वडा नं. ९ का जनताहरूका लागी वडाले प्रभावकारी ढंगले सेवा प्रवाह गर्नु पर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले सरकारले कर्मचारी संमायोजन गर्न नसकेकाले नगरका प्रत्येक वडा कार्यालयहरूमा पर्याप्त रूपमा कर्मचारी पु‍¥याउन नसकेको बताए । मल्लले अपर्याप्त कर्माचारीले जनतालाई पर्याप्त सेवा सुबिधा दिन लागी परेको बताए ।
वडा नं. ९ का वडा अध्यक्ष मोहन चन्द, वडा नं. ६ का वडा अध्यक्ष भुपेन्द्र राज वलि, ८ का अध्यक्ष रोमु शाही, ११ का अध्यक्ष मोहन खड्काले शुभकामना व्यक्त गरेका थिए ।यस्तै नेपाल कम्युनिस्ट पाटीका नेता लोक बहादुर डाँगिले बागचौर नगरपालिका वडा नं. ९ कृषि क्षेत्रको प्रचुर संभावना बोकेको वडा भएकाले यसलाई प्रचार प्रसारमा लैजान आफुहरू लागी परेको बताए । उनले वडा नं. ९ मा उत्पादन हुने सुन्तलालाई राष्ट्रियस्तरसम्म पुर्‍याउनको लागी पहल गरिदिन बागचौर नगर प्रमुख लाई अनुरोध गरे । नेपाली काग्रेसका प्रतिनिधि झक्कु प्रसाद वलि, मालेका प्रतिनिधि भिम बहादुर वलि लगायतले पनि मन्तव्य राखेका थिए । यस अघि बागचौर नगरपालीका वडा नं. ८ र ९ ले संयुक्त वडा कार्यालय मार्फतसेवा दिइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?