ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

रोशन नेपाल स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण र स्मृति सभा

२६ कार्तिक २०७५, सोमबार
२६ कार्तिक २०७५, सोमबार

स्वर्गीय रोशन नेपालको स्मृतीमा स्थापना भएको ‘रोशन नेपाल स्मृती प्रतिष्ठान’ रूपन्देहीको आयोजानमा पाँचौ बार्षिक स्मृती शभा तथा छात्रवृत्ती वितरण’ कार्यक्रम गरिएको छ । आईबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गर्नुको साथै प्रतिष्ठानको सदस्यता लिएका विभिन्न संघ संस्था, तथा व्याक्तिहरू, आजिवन सदस्यहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै साहित्य कार तथा सह–प्रध्यापक बालकृष्ण भट्राईले ले रोशन नेपालको नाममा स्थापना भएको प्रतिष्ठान गरेको कार्य को उच्च मुल्यांकन गरिएको बताएका थिए । उनले मानिसको मृत्यु निश्चित भएको भन्दै यसरी कुनै पनि व्याक्ति गुम्दा उनीहरूको स्मरणकोलागि रचनात्मक कार्यको शुरुवात गर्नु आफैमा सकारात्मक कार्य भएको बताएका थिए । कार्यक्रममा पुर्व सांसद नेत्र पन्थीले पनि मृतक आत्मको स्मरणको लागि प्रतिष्ठान गठन गरेर सोही प्रकृतिको कार्य अगाडी बढाउनु आफैमा राम्रो पक्ष भएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. आर. सी आचार्य, सहकारी महासंघका केन्द्रीय सदस्य भिम तुलाचन, कालिका मानवज्ञान माविका प्रध्यानाध्यापक घनश्याम पाठक, सह प्रध्यापक ऋषिराम भुषाल, पुरस्कृत विद्यार्थी कृषा श्रेष्ठ, शौगात पाण्डे लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक छवि नेपाललले प्रतिष्ठानको विषयमा स्पष्ट पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य मोहनराज शर्मा, सल्लाहलकारहरू रामचन्द्र ढकाल, रामलाल श्रेष्ठ, विमाल बहादुर शाक्य, शिव नेपाल संरक्षक सावित्री नेपाल लगायतको सहभागीता थियो ।
प्रतिष्ठानका सचिव श्रीकृष्ण नेपालका अनुसार कार्यक्रममा कालिका मानवज्ञानका विद्यार्थी शौसात पाण्डे, कान्ती माविकी कृषा श्रेष्ठ लाई नगद सहित सम्मान गरिएको थियो । यस्तै संस्थागत विद्यालय तर्फबाट स्कलर्स होमकी सृष्टी पोखरेल, एभनेजर एण्ड न्यु भिजन आवाशिय माविकी अनमोल चालिसे लाई पनि नगद सहित सम्मान गरिएको थियो ।
यस्तै संस्थागत सदस्य तर्फबाट सिद्धार्थ बोडीङ्ग स्कुल कक्षा १२ का छात्र राजेश सापोकटा, गरिव जेहन्दार छात्रवृत्तीबाट उजीरसिंह माविकी दुर्गा प्रसाद खनाल र लजिला सिंजाली मगर लाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?