ट्रेंडिंग:

>> भारतमा जारी कराँतेमा नेपाललाई पहिलो स्वर्ण >> राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी >> सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड >> पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान >> सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित >> नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्ने >> स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड >> पोखरामा ‘नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ >> क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो >> सामुहिक बलात्कारको आरोपमा दुई जना पक्राउ >> नियन्त्रित लागूऔषधसहित विभिन्न स्थानहरूमा ७ जना पक्राउ >> नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक बर्दिबासमा >> पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो >> आज सुन चाँदी दुबैको मूल्य घट्यो >> माओवादी निकट बिधार्थी संगठनमा फेरी बिबाद, रोकियो मतगणना >> अपडेटः कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो >> तिनाउ नदी संरक्षणका लागि साझा प्रतिवद्वता >> भैरहवामा लक्ष्मी सनराईज बैंकको डिजिटल संवाद >> मेलामा दर्शकको थामिनसक्नु भिड >> एकपटक आफैलाई जाँच्ने हो कि ? >> विदेश पलायन रोक्ने योजना ल्याउ >> सहकारीको कोसेली घर संचालन योजना >> संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर >> साढे तीस करोडले नथिग्राउने भो गण्डकको बालुवा >> आजदेखि मौसम सुधार हुने >> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा

ज्यान मार्ने उद्योगमा घोराहीका  विकास पुनलाई ५ बर्ष कैद गर्ने फैसला सर्बोच्चद्वारा सदर

५ माघ २०७९, बिहीबार
५ माघ २०७९, बिहीबार

बुटवल,५ माघ । घोराहीका विकास पुन मगर विरुद्ध ज्यान मार्ने उद्योगमा ५ बर्ष कैद गर्ने जिल्लाको फैसला सर्बोच्चले सदर गरेको छ । सर्बोच्चले सदर गरेसंगै उनि लुकिछुपी हिड्दै आएका छन । यसअघि ५० लाख ठगेर भागेका घोराही १५ रतनपुरका ४० वर्षीय पुनलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेर दाङ ल्याई जिल्ला प्रहरी कार्यालय दाङले ठगिमा मुद्धा चलाएको थियो । पुनलाई ठगी मुद्दामा धरौटिमा छुटेका थिए । उनको पुरानो मुद्धा ज्यान मार्ने उद्योगमा सर्बोच्चले जिल्लाको फैसला सदर गरेपछि पाँचै बर्ष अब कारागार बस्नुपर्नेछ ।
विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतले गएको भदौमा फैसला गरेको हो । सर्बोच्च्को फैसला आएपनि जिल्ला प्रहरी कार्यालय दाङले गुण्डा नाईके बिकासलाई संरक्षण गरेर पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय दाङले सर्बोच्चले फैसला गरेको तर, प्रहरीलाई कार्यान्वयनका लागि पत्र नआएकाले पक्राउ नगरिएको बताएको छ । दाङको जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो । उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?