ट्रेंडिंग:

>> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग

लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

बुटवल, १२ पुस ।

लायन्स क्लब बुटवल सयपत्री, लायन्स क्लब बुटवल र लायन्स क्लब भृकुटी टाउन मनकामना गरी ३ वटा क्लबहरुको संयुक्त अयोजनामा बुटवलको हाट बजारमा रहेको ज्ञानुदय माविको रात्रीकालिन ७५ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।

क्लबहरुका अध्यक्षहरु कमला बस्नेत कुंवर, मृगेन्द्र गोविन्द श्रेष्ठ र कुशुम थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक ३२५ पिका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्राधानाङ्गले स्ता कार्यक्रमले लायन्सको मूल मर्म र उद्देश्य प्राप्तीका लागि सहयोग पुग्ने बताए ।
साथै उनले लायन्स क्लब अफ बुटवल सयपत्री, बुटवल, भृृकुटी टाउन मनकामनाले यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको बताउँदै यस श्रंखलालाई निरन्तता दिन आग्रह समेत गरे ।

कार्यक्रमममा सिनियर डिष्टिक एडभाईजर गोपाल पाण्डे, एरिया ४ का एरिया चिफ दिपक श्रेष्ठ, डिष्टिक चिफ ज्ञानेन्द्र सिमांगैडा, ज्ञानोदय स्कूलका अध्यक्ष सबर मियाहरुले यस स्कूलमा रात्रीकालिन अध्ययन गर्ने विद्यार्थीहरुको आर्थिक परिस्थिति कमजोर रहेको हुंदा चिसो समयलाई ध्यान दिनु पर्ने बताए ।

उक्त कार्यक्रममा बुटवल लायन्स क्लबका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, सयपत्री क्लबका अध्यक्ष कमला बस्नेत कुंवर, मनकामनाका अध्यक्ष कुशुम थापा र सयपत्रीको पूर्व सचिव रीना भारीले कायृक्रमको उद्देश्य, महत्व र विषयवस्तुबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?