ट्रेंडिंग:

>> आजदेखि मौसम सुधार हुने >> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर

रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

बुटवल, १३ पुस ।

रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

क्लवको वर्ष २०२४÷२५ को २४ औं अर्थात २३२ औं नियमित बैठकका दिन क्लवका सदस्यहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो ।

रोटरीयनहरुलाई अभिमुखीकरण गर्दै डिष्ट्रिक लर्निङ फेसिलिटिङ कमिटीका चेअर लक्ष्मण ज्ञवालीले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

रोटरी पनि अव समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै ज्ञवालीले नयाँ सोंच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने बताए । रोटरी के हो, यसमा किन आवद्ध हुने जस्ता विषयहरुमाथि प्रकाश पार्दै उनले समाजमा रोटरीयनको छुट्टै पहिचान र इमेज रहेकाले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास र व्यवसाय प्रवद्र्धनका लागि समेत रोटरी महत्वपूर्ण माध्यम बन्न सक्ने बताए ।

चौतारीले पायो एसिष्टेन्ट गभर्नर (एजी)

रोटरी क्लव अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को एसिष्टेन्ट गभर्नर (एजी) नियुक्त भएका छन् ।

वर्ष २०२५–२६ का लागि सुवेदी सहायक गभर्नरको रुपमा नियुक्त भएका हुन् । एसिष्टेन्ट गभर्नर भएकोमा क्लवले सुवेदीलाई सम्मान समेत गरेको छ । त्यस अवसरमा बोल्दै सुवेदीले क्लवलाई थप उचाईमा पु¥याउन आफूले भूमिका खेल्ने बताए । उनले आफूलाई यस स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, वर्तमान अध्यक्ष नुमेन्द्र पौडेललगायत क्लवका सबै सदस्यलाई धन्यवाद दिए ।

बैठकमा बोल्दै क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले रोटरी क्लव अफ बुटवल चौतारीले एसिष्टेन्ट गभर्नर पाएसँगै क्लवको गरिमा थप माथि उठेको बताए । बैठकमा रोटरीयन माधव पौडेलले सम्पूर्ण रोटरीयनहरुलाई स्वागत गर्दै क्लवले अगाडि सारेका हरेक सर्भिस प्रोजेक्टहरुलाई सफलतापुर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?