ट्रेंडिंग:

>> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ?

प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

चारनम्बर, १३ पुस ।
ईलाका प्रहरी कार्यालय पिपराले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले शुक्रबार बाणगंगा नगरपालिका वडा नं.२ को वडा कार्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा नागरिकस्तरबाट सवारी दुर्घटना, लागुपदार्थ दुव्र्यसनी, नदीजन्य पदार्थको अवैध दोहन, लेनदेन, चोरीतस्करी, नागरिक प्रहरी सम्बन्ध, शान्ति सुरक्षा लगायतका विषयमा प्रश्न उठेका थिए । प्रश्नहरूका जवाफ दिँदै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले पछिल्लो समय बाणगंगामा बालबालिका हराउने समस्या देखिन थालेको बताए ।
उनले हराउनेहरूमा अधिकांश किरोरीहरू रहेको भन्दै यस्ता समस्या सिर्जना हुन नदिन अभिभावक सचेत हुनुपर्ने बताए । उनले बाणगंगालाई अब लागुपदार्थ दुव्र्यसनीको हवका रूपमा परिभाषित गर्न नहुने बताए । ‘अहिले पनि विभिन्न कार्यक्रमहरूमा बाणगंगालाई लागुपदार्थ दुव्र्यसनीको हव भनिदैं आएको छ,’ उनले भने, ‘अहिले त्यस्तो अवस्था छैन् । सेवनकर्ता र ओसारपोसार गर्नेको संख्या उल्लेख्य मात्रामा घटेको छ ।’ लागुपदार्थ दुव्र्यसनी नियन्त्रणको क्षेत्रमा ईलाका प्रहरी कार्यालयले उल्लेखनीय काम गरेको उनले दाबी गरे ।
उनले बाणगंगाका भित्रि सडकहरू साँधुरो हुँदा दुर्घटना हुने गरेको बताए । मुख्य बजार क्षेत्रमा सिसिटिभि क्यामेरा जडान गरिए पनि त्यो पर्याप्त र गुणस्तरिय नभएको स्वीकार गर्दै उनले उच्च स्तरको सिसिटिभि क्यामेरा जडान गर्न आवश्यक पहल गर्दै आएको बताए । प्रहरीको संख्या सिमित मात्रामा रहेकाले आमनागरिकलाई अपेक्षित रूपमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन चुनौति देखिएको उनले बताए । यद्यपी बाणगंगामा अन्य पालिकाको तुलनामा शिक्षित वर्गको बसोबास रहेकाले उजुरीको संख्या कम नै रहेको उनको भनाइ छ । प्रहरीले आफ्नो काम, कर्तव्य र अधिकार दृढताका साथ निर्वाह गरिरहेको उनले जिकिर गरे ।
उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?