ट्रेंडिंग:

>> शिवराजमा नागरिकका घरघरमा स्वास्थ्यकर्मी >> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प >> साउथ सिनेमाः यस बर्ष मलायम फिल्म उधोगमा ७ सय करोड घाटा >> नेप्से ४ अंकले बढ्यो >> चिनिया ह्याकरले चोरे अमेरिकन डकुमेन्ट >> भैरहवामा अंग्रेजी नयाँ वर्षमा सडक खाना महोत्सव हुदै >> सुन चाँदी दुबैको मुल्य घटयो >> गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थामा पदस्थापन >> नेपाललाई विदेशीको परेड स्थल बनाउने प्रयास >> तालतलैया संरक्षणमा कहिले जान्छ ध्यान ? >> गुरुङ समुदायले बुटवलमा भव्यरुपमा मनाए ल्होसार >> रजत जयन्ती मनाउदै पन्चनगर साना किसान कृषि सहकारी >> स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> प्रदेश सरकारको पहल ‘रैथाने धान’ को व्यवसायिक खेती >> महेशपुरमा नयाँ भन्सार प्रमुखः होला त सधै तस्करी कम ? >> तराई/मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो >> प्याब्सन कपिलवस्तुमा सिंह >> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक

पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

मोरङ ।

उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।

स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृतिमा  खेल मैदान बनाउन जग्गा दान गरेपछि स्थानियले आजबाट खेल मैदान बनाउन सुरु गरिएको हो।

हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिले जेसिभी लगाएर खेल मैदान जाने बाटो बनाउने र मैदान मर्मत सम्भारको काम सुरु गरेको हो।

मैदान बनाउन यस अघि नै स्थानीय युवा व्यवसायी तथा युवा समाजसेवी अमृत थक्लुङ को अध्यक्षतामा समिती गठन भएको छ। हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिको उपाध्यक्षमा शान्ति राई, सचिबमा शिक्षासेबि गजेन्द्र राई , सहसचिवमा पुर्ण बहादुर दाहाल र  काेषाध्यक्षमा चित्रकला खवास(मिना) रहेका छन् ।

यस्तै सदस्यहरुमा योगेस प्याकुरेल,ओम दर्लामी मगर,लोकेन्द्र बहादुर लिम्बू  र कोपिला राई रहेकी छिन।

हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न समितिका सचिब गजेन्द्र राईले मैदानका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाता र देशबिदेसबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार प्रकट गरे।

उनले मैदान निर्माणका लागि सहयोगको अपिल समेत गरे।

खासमा स्थानीय स्तरमा खेल मैदान नहुदा यहाँका युवाहरु खेल खेल्न अन्यत्र जानू पर्ने अबस्था छ ।
यसलाई समाधान गरौ र यहाँ ठुला ठुला खेल प्रतियोगिता गरेर गाउँको चिनारी बढाउने उदेश्य हो, अध्यक्ष अमृत लिम्बुले भने ।
उनले मैदानको लागि सबैले सहयोग पुरियाउन अनुरोध गरेका छन ।

बुवाको स्मृतिमा जग्गादान गर्नुभएका छोरा चन्द्र छाराहाङ राई भन्छन:  हाम्रो पिता पुर्खाको नाम जिबन्त अमर रहन्छ, स्थानिय स्तरमा खेल खेल्ने मैदान बन्छ भने किन सहयोग नगर्ने ?
उनले भाबी सन्ततिलाई खेलकुदको लागि सहज हुने बिस्वास गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?