ट्रेंडिंग:

>> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर

गौरवपूर्ण ईतिहास जोगाई राख्न आग्रह

२६ आश्विन २०७५, शुक्रबार
२६ आश्विन २०७५, शुक्रबार

नेपाल प्रहरीको छवि धुमिल्याउने गरि पछिल्ला दिनमा भइरहेको प्रहारले आफुहरूलाई दुखित वनाएको रोल्पाका पूर्व प्रहरीहरूले वताएका छन ।
नेपाल प्रहरीको ६३ औं स्थापना दिवस मनाउन सदरमुकाम लिवाङ आएका पूर्व प्रहरीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन । ३३ किलो सुन प्रकरण र निर्मला पन्तको हत्या प्रकरणले प्रहरीलाई वदनाम गर्न खोजिएको उनीहरूले आरोप लगाएका हुन ।
नेपाल प्रहरीको वीरतापूर्ण विरासतमा ठेस लाग्ने काम आफुहरूका लागि सैह्य नभएको उनीहरूले वताएका छन । बहुचर्चित ३३ किलो सुन प्रकरण र वलात्कार पछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको प्रहरीले सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने पूर्व प्रहरी संगठन रोल्पाका अध्यक्ष तेजराज भण्डारीले वताए । एकाध घटनाले प्रहरीको गौरवमय ईतिहासमाथि नै प्रश्न उठ्नु राम्रो नभएको अध्यक्ष भण्डारीको तर्क रहेको थियो
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले नेपालको प्रहरी सार्क क्षेत्रकै उत्कृष्ट रहे पनि केही घटनाको अनुसन्धानमा हुने विलम्वले प्रश्न उठ्ने गरेको तर्क गरे । प्रहरीले लामो समय लगाएर गरेको अनुसन्धानलाई नै प्रभावित गर्ने गरि राजनैतिक हस्तक्षेप हुदा प्रहरीको मनोवल गिर्ने गरेको बताउँदै प्रहरीलाई व्यवसायिक वनाउन स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने प्रमुख वुढाको सुझाव छ । अदालतको आदेशवाट पछिल्लो पटक रिहा गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता प्रति लक्षित गर्दै प्रमुख वुढाले भने प्रहरीले अपराधि समात्ने र अदालतले छोड्न आदेश दिने कार्यले प्रहरीको मनोवल गिरावट आउने भएकाले यस तर्फ सवै सचेत हुनु पर्छ । प्रहरी संगठनलाई सहयोग गरे मात्रै समाजमा शान्ति सुरक्षा र अमन चयन कायम हुने प्रमुख वुढाको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंजवहादुर क्षेत्रीले नेपालको प्रहरी सेवाले जनताको विश्वास जित्दै यहाँ सम्म ल्याई पु¥याएको वताउदै यसलाई निरन्तरता दिन जरुरी रहेको वताए ।
कार्यक्रममा सशस्त्र युद्धमा ज्यान गुमाएका अमर प्रहरीका श्रीमतीहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसैगरि सामुदायिक सेवा समिति रोल्पाले अमर प्रहरीका सन्ततीलाई सोही अवसरमा छात्रवृत्ती वितरण गरेको थियो भने जिल्ला प्रहरी कार्यालय रोल्पाले १० उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सोही अवसरमा पुरस्कृत समेत गरेको थियो ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?