ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

पालुखामा शैक्षिक तथा धार्मिक महोत्सव

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

गुल्मीको पालुखामा शैक्षिक तथा धार्मिक महोत्सव शुरु भएको छ । उक्त महोत्सवको एक कार्यक्रमका बीच उद्घाटन गर्दै प्रदेस ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले पढेर पनि धेरै युवायुवतीहरू वेरोजगार हुँदा प्रमाणपत्रको सिरानी लगाएर सुत्न पर्ने बाध्यताको अन्त्य हुनु पर्नेमा जोड दिएका छन् । उनले समय अनुकुलको पाठ्य सामग्रीको निर्माणगरि प्रविधि मैत्री शिक्षावाट शैक्षीक गुणस्तरमा सुधार आउने र त्यसले शैक्षीक वेरोजगारको अत्य हुने बताएका छन् ।
गुल्मी जिल्लाको ईश्मा गाउँपालिका २ अन्र्तगत पालुखा माध्यमिक विधालयमा कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित धार्मिक तथा शैक्षिक महोत्सवमा बोल्दैै मन्त्री बलालले उक्त कुरा बताएका हुन् । उनले २१ औ शताब्दीमा बिश्वको युगमा संसारको जुनसुकै कुनामा उपस्थित भएर प्रतिस्पर्धा गर्न सक्ने योग्य युवा उत्पादन गर्न सरकार लागि परेको बताए । त्यसको निमित्त गाउँमा प्राबिधिक शिक्षा आबश्यक रहेको भन्दै उनले गाउँ घरमै बसी घरकै उत्पादन खाएर प्राबिधिक शिक्षा हासिल गर्ने वातावरण मिलाउन प्रदेश सरकार लागि परेको बताए ।
नौं दिनसम्म पालुखा माबिको छल्दीमा सञ्चालन हुँन गैरहेको उक्त शैक्षीक एवं धार्मिक महोत्सवमा बाल योगेश्वर महाराज प्रमुख कथा वाचकका रूपमा रहेका छन् । महोत्सव संचालन हुनु अघिनै विभिन्न दाताहरूवाट २३ लाख नगद र ८ रोपनी जग्गा निशुल्क रूपमा उपलव्ध भैसकेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर रेस्मीले बताए । महोत्सवबाट उठेको रकमबाट बिद्यालयले आगामी वर्षदेखि कक्षा ११ को पठनपाठन समेत सुरु गर्ने लक्ष्य राखेको छ । असोज ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा तीन करोड भन्दा वढी सहयोग संकलन हुने अपेक्षा आयोजकहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?