ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

लुम्बिनी पर्यटन प्रबद्र्धनका लागि बुद्ध शिक्षा ः मुख्यमन्त्री

२३ आश्विन २०७५, मंगलवार
२३ आश्विन २०७५, मंगलवार

प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी पर्यटन प्रबद्र्धनका लागि लुम्बिनी वरिपरिका सबै बिद्यालयहरूमा बुद्ध शिक्षा लागू गर्नुपर्ने बताएका छन् ।
सो कुरा उनले लुम्बिनी साँस्कृतिक नगरपालिका महिलवार स्थित करुणा महिला बिद्यालयको तेस्रो बार्षिकोत्सव समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन् ।
मुख्यमन्त्री पोखरेलले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमान स्थलको निर्माणकार्य सम्पन्न भए लगत्तै लुम्बिनीमा झण्डै पाँच गुणा पर्यटक बृद्धि हुने भएकाले लुम्बिनीबासी द्वारा ती पाहुनाहरूको स्वागतका लागि प्रत्येक बिद्यालयमा बुद्धशिक्षा अनिवार्य गराउन योजना ल्याए प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पर्यटकहरूलाई लुम्बिनीमा बढी समय सम्म टिकाउन सफासुग्घर आवास,साँस्कृतिक बिबिधतता प्रर्दशन,स्थानीय पथप्रर्दशक देखि लिएर गाँउटोल सम्म पर्यटनमैत्री समाज बनाउन बुद्धशिक्षा जीवन उपयोगी बनाउने कार्यमा सबैले बिशेष ध्यान पुरयाउनु पर्ने बताए ।
सो कुरा कार्यन्वयनका लागि लुम्बिनी बिकास कोष,लुम्बिनी साँस्कृतिक नगरपालिका ,लुम्बिनी बौद्ध बिश्वबिद्यालय सँग समन्वय गरि ठोस योजना बनाई कार्यन्वयनमा ल्याउने प्रदेश सरकारको लक्ष्य समेत रहेको स्पष्ट पारे ।
बर्षिक उत्सव समारोहमा राष्ट्रिय प्रतिनिधीसभा सदस्यद्वय सजितासाक्य,खिमलाल भट्टराई,दुर्गाप्रसाद उपाध्याय, बिधायक फकरुद्दीन मुसलमान,लुम्बिनी बिकास कोष उपाध्यक्ष एवं करुणा महिला बिद्यालय संस्थापक भिक्षु मेत्तेइय प्रिन्सिपल शंकरप्रसाद गौतम लगायतले मक्तब्य ब्यक्त गरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?