© २०२३
दुइ खेल हारेकाे बिराटनगरकाे राेमाञ्चक पहिलाे जीत, लुम्बिनी लायन्स पराजित
काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गतको दोस्रो खेलमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएको छ । पहिलो खेलमै लुम्बिनीले हार व्यहोरेको छ । लुम्बिनीले दिएको १ सय ९२...


