© 2026
सडन डेथमा मनाङले जित्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधि
बुटवल, ११ चैत । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई सडन डेथमा ९–८...
