Butwal Today

मणिमुकुन्द रनिङ कप भलिबलको उपाधी स्याङ्जाले जित्यो

बुटवल, २८ माघ । ८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३-१...