© 2026
लुम्बिनी पीस म्याराथन : दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधि
बुटवल, २३ चैत । शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन्...
