Butwal Today

हिमबाढीले धकेल्यो सिद्धबाबा सुरुङ सञ्चालनको समय

सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।