बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोकमा गुडिरहेको भाडाको हाईसमा आगलागी भएको छ ।
हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।
सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ मार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।
चार दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रपति समक्ष बुझाएको प्रतिवेदनका अनुसार सवैभन्दा अनियमितता, बेरुजु तथा भ्रष्टाचार स्थानीय तहमा भएको देखाएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।