बिहान १० बजेको थियो । सूर्यको राप बढ्दो अवस्था । रुखको छहारीको साहरामा रूपन्देही तिलोत्तमा नगरपालिका–१६ चेहुलीका डोल बहादुर आले सडक डिभिजन कार्यालय बुटवलको कम्पाण्ड वाल (भित्ता) मा पेन्टीङमा व्यस्त थिए ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले…
काठमाडौँ । नेपालको सार्वजनिक ऋण निरन्तर बढ्दै गएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्म सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।…
आधुनिक विश्वमा व्यस्त जीवनशैली, मानसिक तनाव र वातावरणीय प्रदूषणका कारण मानिसहरू शारीरिक तथा मानसिक रूपमा थकित भइरहेका छन् ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।