Butwal Today

निदान अल्ट्रासाउण्डमा नयाँ प्रविधि, दुई करोड २५ लाख लगानी

रूपन्देहीको तिलोत्तमास्थित निदान अल्ट्रासाउण्ड डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिले अत्याधुनिक अल्ट्रासाउण्ड तथा कलेजो परीक्षण सेवा विस्तार गरेको छ ।